Course Image

Cucumber: Madhu F1

मधु काँक्रो वि.सं. २०७८ सालमा दर्ता भइ १५० मिटर देखि १६०० मिटर उचाइ सम्मका तराइ तथा मध्य पहाडमा खेती गनर्का लागि सिफारिस गरिएको नेपालमा विकसित बर्णशंकर (हाइब्रिड) जातको काँक्रो हो जुन खुल्ला खेतबारी तथा जाली नराखिएको प्लास्टिक टनेल दुवैमा खेती गर्न सकिन्छ।

जातीय गुण

 

  • फलको लम्वाईः १५—२० से.मी
  • फलको बोक्राको रंगः हल्का सेतो र हरियो मिश्रित छिरबिरे बोक्रा, मसिना लामा सेता धर्साहरू
  • फलमा काँडाः नरम, कालो रङ्गको
  • पहिलो टिपाइ हुने समयः थानकोट वा सो सरहको हावापानी भएको ठाउँमा बेर्ना सारेको ४५ दिन
  • ताजा खानको लागि टिप्ने समयमाः
  • फलको मोटाईः ५.०—७.० से.मी
  • फलको तौलः ४००—५०० ग्राम
  • फलको स्वादः रसिलो, स्वादिलो र खाँदा क्यारक्यार नगर्ने
  • उत्पादन प्रतिवोटः ९—१० केजी
  • उत्पादन प्रति हेक्टरः ६०—७० मे.टन
  • फलको आकारः आकर्षक, लामो, सर्लक्क परेको
  • आकर्षक रंग र उत्कृष्ट स्वाद
  • बहुहाँगाको विकास हुने गुण भएको

बाली लगाउने समय

मध्य पहाडM फागुन—असार

तराइM माघ—वैशाख