Chili: Akabare Khursani
ज्यादै पिराे, वास्नादार रैथाने अकबरे खुर्सानी
Our special products are:
ज्यादै पिराे, वास्नादार रैथाने अकबरे खुर्सानी
चम्सुरः ठिमी चम्सुर
ठिमीकाे स्थानीय चम्सुरबाट विकास गरिएकाे, खान स्वादिलाे र वास्नादार, बाह्र मासे
पालुङ्गाेः पाटने पालुङ्गाे
बाह्र मासे काँडे पालुङ्गाे, खान स्वादिलाे, पात त्रिकाेणाकारका हरिया पातहरू हुने